Wednesday, 8 September 2010

Welcome

नेपाली भाषा कम्प्युटिङ सम्बन्धि हरेक कुराहरु यहाँ समेट्न लागिएको छ । यसमा
चासो राख्ने जो कोही लाई स्वागत गर्दछु ।

रमाईलो कुरो यही हो की, यो शुरुवात सँगै हाम्रो अनि मेरो सबै भाषा सम्बन्धि कामको
 जानकारी गराउने थलो विकास गर्न लागेको छु ।


(सन्त)

No comments:

Post a Comment